वीरगंज, २ असोज । प्रदेश नम्बर–२ अन्तर्गत पर्सामा मतदान भैरहेको छ । मध्य रातीमा हावाहुरी र पानी परेकोले अलि प्रभाबित भएको मतदान केहिबेर ढिलो सुरु भए पनि निकै उत्साहका साथ मतदान जारी रहेको छ । पर्सामा १ महानगरपालिका, ३ नगरपालिका र १० गाँउपालिका छन र महानगरमा ३२ वडाहरु रहेका छन । महानगरपालिकाको ३२ बडाहरुमा एक लाख आठ हजार ५०१ मतादाता रहेका छन । पर्सामा भने १४ स्थानीय तह छ । २ लाख ८० हजार २१२ मतदाता रहेको पर्सामा स्थानीय तह निर्वाचनका लागि १६७ मतदानस्थल र ३४४ मतदान केन्द्र तोकिएको छ । प्रारम्भिक अनुमान अनुसार अहिलेसम्म पर्सामा ४० प्रतिशतको हाराहारीमा मतदान भैसकेको छ ।पर्सामा ४० प्रतिशत मतदान भैसक्यो
वीरगंज, २ असोज । प्रदेश नम्बर–२ अन्तर्गत पर्सामा मतदान भैरहेको छ । मध्य रातीमा हावाहुरी र पानी परेकोले अलि प्रभाबित भएको मतदान केहिबेर ढिलो सुरु भए पनि निकै उत्साहका साथ मतदान जारी रहेको छ । पर्सामा १ महानगरपालिका, ३ नगरपालिका र १० गाँउपालिका छन र महानगरमा ३२ वडाहरु रहेका छन । महानगरपालिकाको ३२ बडाहरुमा एक लाख आठ हजार ५०१ मतादाता रहेका छन । पर्सामा भने १४ स्थानीय तह छ । २ लाख ८० हजार २१२ मतदाता रहेको पर्सामा स्थानीय तह निर्वाचनका लागि १६७ मतदानस्थल र ३४४ मतदान केन्द्र तोकिएको छ । प्रारम्भिक अनुमान अनुसार अहिलेसम्म पर्सामा ४० प्रतिशतको हाराहारीमा मतदान भैसकेको छ ।