काठमाडौं, जेठ १३/ सरकारले नविकरण दस्तुर नतिरेको भन्दै  एभिन्युज टेलिभिजनको लाइसेन्स रद्ध गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले एभिन्युज टेलिभिन प्रालिको इजाजतपत्र रद्ध गरेको हो ।

यसैबिच टेलिभिजन सञ्चालकहरको संगठन (टिबिएन)ले इजाजतचपत्र खारेज गरेको भन्दै विरोध जनाएका छन् ।