बिरगंज जेष्ठ २३

हरियो शालको काठ कटान गारी  ल्याइरहेको अव्स्थामा दुई वटा साइकल सहित दुई थान शालको गोलिया पक्राउ गरिएको छ ।विशेष सुचनाको आधारमा आज बिहान सेक्टर बन कर्यालय छतिवन टारिका बनकर्मी टोलिले पर्सागढी नगरपालिकाको वार्ड नम्बर,२ पशुपती नगर टोलबाट ल्याउदै गरेको सालको गोलीया पक्राउ गरेको हो  ।वनकर्मी टोलिलाइ देखेर काठतस्करहरु साइककल सहितको काठ छोडेर भागेका थिए ।  पक्राउ गरिएको काठ र साइकल छतिवन टारी सेक्टर बन कर्यालयमा राखिएको सहाएक बन अधिकृत पुरुसोतम पटेलले बताउनुभयो ।