कलाली, २४ भदौ । थरुहट थारुवान संघर्ष समिति कैलालीका संयोजक लाहुराम चौधरीलाई पक्राउ परेका छन् । यही भदौ ७ गते भएको टीकापुर घटनाबारे अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

यसअघि फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुलाई पक्राउ गरेको प्रहरीलले अनुसन्धानका लागि भन्दै चौधरीलाई पनि नियन्त्रणमा लिएको हो । टीकापुर घटनाबारे अनुसन्धानका लागि भन्दै अहिलेसम्म २० जना पक्राउ पसिरसकेका बताछन् ।