वीरगंज, २६ जेठ । नेपाली जालि नोटसहित पक्राउ परेका पर्सा जिल्ला सुर्जाहा गाविसस्थित श्रीससारीमाई निमाविका प्रधानाध्यापकलाई ६ दिन हिरासतमा राखी कार्यवाही गर्न पर्सा जिल्ला अदालतले म्याद दिएको छ । 

आइतवार २६२ थान नेपाली ५ सयका नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पर्साले पक्राउ गरेको प्रअ कुर्मिलाई पर्सा जिल्ला अदालतले खोटाचलन मुद्दामा ६ दिन प्रहरीलाई हिरासतमा राखेर कारवाई अगाडी बढाउने समय प्रदान गरेको बताइएको छ ।