वीरगंज साउन २५ । चीनमा ६.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा १ सय जनाकाे मृत्यु भएकाे छ ।२१ जना गम्भिर बिरामी भएका छन् । १३ लाख घरहरु ध्वस्त भएका छन् ।

सिचुआन प्रान्तदेखि ६६ किलोमिटर टाढा याङ्ले वरपर केन्द्रविन्दु बनाए भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागले चीनमा ६.५ को शक्तिशाली भूकम्पको झड्दा महसुस गरिएको जनाएको छ ।