कलैया ७ पुस । गाईको मासु सहित दुई जना मुस्लिम युवाहरूलाई बारा प्रहरील हिजो पक्राउ गरेको छ । भारतबाट करिब ६ किलो गाईको मासु झोलामा राखी नेपालतर्फ आउदै गरेको अवस्थामा प्रहरीले महागढीमाई नगरपालिका–५ बरियारपुरका नाबालक अवदुल्लाह साह देवान र बस्तपुर गाबिस–८ बस्ने बर्ष १९ का सलमान मियाँलाई पक्राउ गरेको हो ा । देवान र मियाँलाई बस्तपुरका स्थानियहरूले कुटपिट समेत गरेका छन । े