वीरगंज २४ भदौ । मधेसमा आन्दोलनरत मधेसीमोर्चाका कायकर्ता द्वारा सिरहाको लहानमा रहेको जिल्ला ट्राफिक कार्यलय  तोडफोड तथा आगजनी गरेका छ । अहिले लहान आसपासको  क्षेत्रको अवस्था तनाव ग्रस्त बनेको छ ।