वीरगंज, बैशाख ६
अज्ञात समुहले बीरगंज महानगरपालिका र नारायणी यातायात व्यवस्था कार्यालयमा राखेको बम सेनाले निष्कृय गरेको छ । सेनाको बम डिष्पोजल टोलीले दिउँसो सो बमलाई निष्कृय पारेको हो । अज्ञात समुहले वीरगंज महानगरका नगर प्रमुख बिजय कुमार सरावगी र यातायाता ब्यवस्था कार्यालयका प्रमुको कार्यकक्ष बाहिर बम राखेको थिए ।